विजयमा राताम्य हुनु नौलो होइन । प्रश्न कार्यकाल कसरी वित्छ भन्ने हो । नेपालमा अविरले राताम्य हुनेहरु कार्यकाल सकिँदा यस्तै रुप धारण गर्न किन समर्थ हुँदैनन ? चाहे मन्त्री, प्रधानमन्त्री या राष्ट्रपति हुँदा नै किन नहोस । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वको पनि अग्निपरीक्षा शुरु भएको छ । रोज्नुस– मतको नेता हुने कि मनको ?
अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।



































प्रतिक्रिया