Logo

आजको तस्बिर

अग्लो धरहरा, पुड्को लोकतन्त्र (फोटोफिचर)



 लोकतन्त्र दिवशका दिन नेपालकै राजनीतिक इतिहासको मानक धरहरा उभिएको छ । लोकतन्त्र होचिँदै जाँदा अग्लिएको धरहराले के अर्थ राख्छ, त्यो बहस हुँदै जाला । नबन्नु भन्दा बन्नु निको, लड्नु साटो उठ्नु जाति, उभिनुभन्दा त हिँड्नु कता हो कता उत्तम । हो, धरहराको हकमा पनि यही सत्य लागू हुन्छ ।

ले नेपालीका ढलेका थुप्रै सपनामा उकेरा लगाओस् ।

अनलाइनपाना सहकर्मी साजन लामिछानेको क्यामेराले खिचेका दृश्य सामग्री प्रस्तुत छ ।

IMG_8995.jpgIMG_8657.jpgIMG_8617.jpgIMG_8681.jpgIMG_8830.jpgIMG_8783.jpgsss.jpgIMG_8640.jpgIMG_8694.jpg

प्रकाशित मिति : ११ बैशाख २०७८, शनिबार १८:००   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।