कोभिडपछि सर्वत्र सुनसान छ । त्यसको प्रत्यक्ष प्रभाव मुलुकको प्रमुख प्रशासनिक निकाय सिंहदरबारमा पनि देखियो । सबै मन्त्रालय खुल्ला भएपनि एक चौथाईबाट प्रशासनिक काम चलाउने सरकारको नीतिअनुसार कुर्सी खाली छन । सर्वसाधारणको आवतजावत पूर्णत निषेध छ ।
प्रधानमन्त्री केपी ओली पुनर्निर्मित सिंहदरबारको उद्घाटन गर्न केही समयअघि एक वर्षमा सिंहदरबार छिर्नुभयो । प्रधानमन्त्रीसंग सिंहदरबारको साइनो प्रगाढ नभएपछि उहाँका अनुचर बालुवाटारको परिक्रममा स्वाभाविक नै हो । अहिले पनि अधिकांश मन्त्रीको कार्यकक्ष खाली देखियो । सिंहदरबार हातामा देखिएको शून्यता नै यहाँको पछिल्लो हालखबर हो ।


































प्रतिक्रिया