गुल्मी । गुल्मीको गुल्मीदरबार गाउँपालिका वडा नं. ३ मा कार्यरत सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका लिला थापाले सोही ठाउँकै ७९ वर्षिया बृद्धा देवकली टन्डनलाई कोभिड–१९ बिरुद्धको खोप लगाउन बोकेर स्वास्थ्य चौकी लैजाँदै । गाउँमा यातायातको सुविधा नहुँँदा बोकेर लैजानुपर्ने बाध्यता रहेको छ । तस्वीरः हुमाकान्त पोखरेल, रासस
१८ माघ २०७८, मंगलवार १२:२७




















प्रतिक्रिया