Logo

कर्पोरेट फोकस

ग्लोबल आईएमई लघुवित्तको बोनस सेयर सूचीकृत



ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको छ । संस्थाको २८ प्रतिशत अर्थात १२ लाख ८ हजार ७८९ कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

चैत १७ गते बिहीबार मात्रै संस्थाको सो मात्राको बोनस सेयर नेप्सेमा थपिएको हो । यससँगै उक्त सेयर अब सम्बन्धित सेयरधनीको खातामा हस्तान्तरण हुनेछ र दोश्रो बजारमा किनबेच गर्न पाइने छ ।

प्रकाशित मिति : १९ चैत्र २०७८, शनिबार १४:२७   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।