Logo

आगलागीबाट मोटरसाइकल जलेर नष्ट 



भक्तपुर : चाँगुनारायण नगरपालिका-७ बागेश्वरी बस्ने रामकृष्ण कार्कीको आफ्नै घरमा पार्किङ गरी राखेको प्रदेश ३ -०२-००३ प ३७७३ नम्बरको मोटरसाइकलमा मंगलबार राति अचानक आगलागी हुँदा मोटरसाइकल पूर्ण रुपमा जलेर नष्ट भएको छ । 

आगलागीका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : २६ जेष्ठ २०७८, बुधबार १४:२३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।