Logo

आजको तस्बिर

नवनियुक्त प्रमको पद तथा गोपनियताको शपथ (फोटो फिचर)



राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा मंगलबार साँझ  नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई पद तथा गोपनियताको शपथ गराउदै । तस्विर : प्रदिपराज वन्त,  रासस

नवनियुक्त मन्त्रीको शपथ

नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् गठन गरेका छन् । नेपालको संविधानको धारा ७६ ९५० अनुसार नियुक्त  प्रधानमन्त्री देउवाले नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) बाट दुईदुई  मन्त्री नियुक्त गरेका हुन् । 

नवनियुक्त मन्त्रीमा बालकृष्ण खाँड गृह, ज्ञानेन्द्रबहादुर कार्की कानून, न्याय तथा संसदीय मामिला, जनार्दन शर्मा अर्थ र पम्फा भुसाल ऊर्जा, जलस्रोत तथा सिँचाइ रहेका छन् । नवनियुक्त मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालय शीतल निवासमा पद तथा गोपनीयताको शपथ  गराए । 

Manti.JPG

Deuba_Cabyanate_Photo  (5).jpgDeuba_Cabyanate_Photo  (8).jpgDeuba_Cabyanate_Photo  (7).jpgDeuba_Cabyanate_Photo  (9).jpgDeuba_Cabyanate_Photo  (10).JPGDeuba_Cabyanate_Photo  (12).JPGDeuba_Cabyanate_Photo  (11).JPGDeuba_Cabyanate_Photo  (14).JPGDeuba_Cabyanate_Photo  (15).JPGDeuba_Cabyanate_Photo  (16).JPG

 

प्रकाशित मिति : ३० असार २०७८, बुधबार ०६:४२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।