चीनबाट आएको भेरोसेल र सोमबार अमेरिकाबाट आएको जोन्सन एन्ड जोन्सनको खोप बुधबारदेखि लगाउन थालिएको छ ।
क्षेत्रपाटीको नरदेवी आयुर्वेदमा बिहीबारदेखि कोरोना भाइरसविरुद्धको खोप लगाउन थालिएको हो । बुधबारदेखि ५५ वर्षभन्दा माथिको उमेर समूहकालाई खोप अभियान सुरु गरिएको हो भने यसअघि छुटेका स्वास्थकर्मी, सफाइकर्मी, पत्रकारलगायत फ्रन्टलाइनरहरु चीनबाट ल्याइएको भेरोसेल खोप लगाइँदै छ ।

सुरुमा कोरोनाविरुद्धको खोप लगाउन सर्वसाधारणहरु डराउने गरेको भएपनि अहिले स्वस्फूर्तरुपमा खोप लगाउन मानिसहरु खोप केन्द्र जाने गरेका छन् । कोरोनाबाट जोगिनको लागि मानिसहरु स्वस्फूर्त जान थालेपछी खोप केन्द्रमा भिड बढेको हो ।

































प्रतिक्रिया