बिहीबार काठमाडौँमा ‘थोत्रो थिति फालौँ, आउनुस् नयाँ थालौँ’ भन्ने नारासहित प्रतिरोध र्याली गरिएको छ ।
माइतीघर मण्डलाबाट सुरु भएको प्रतिरोध र्याली नयाँ बानेश्वरमा पुगेर सभामा परिणत भएको थियो ।
र्यालीमा सहभागीहरुले महिला हिंसा, भ्रष्टाचार, अनियमितता लगायतको विरोध गरेका थिए । उनीहरुले ‘यस्तो थिति फालौँ, आउनुस् नयाँ थालौँ’, ‘घरबाहीर हिंसा छ, घरभित्र बस्यो हिंसै छ, दिदी र बहिनीको संसार, हत्या र बलात्कार’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।





























प्रतिक्रिया