Logo

अर्थ

पोखरा फाइनान्सका अध्यक्ष गुरुङले लिए शपथ



पोखरा फाइनान्सका अध्यक्ष डा. दीर्घमान गुरुङले पद तथा गोपनियताको शपथ लिएका छन् ।

फाइनान्सको सञ्चालक समितिको ५१५औं बैठकबाट संस्थाको अध्यक्ष पदमा नियुक्त भएका गुरुङले नेपाल राष्ट्र बैंकका निर्देशक डा. राम शरण खरेलबाट पद तथा गोपनियताको शपथ लिएका हुन् ।

नवनियुक्त अध्यक्ष डा. गुरुङले शपथ लिँदै नेपाल राष्ट्र बैंकको निर्देशिका एवं संस्थागत सुशासनको पालना गर्दै संस्थाको प्रगतिको लागि हरदम प्रयत्नशील रहने प्रतिवद्धता व्यक्त गरेका छन् ।

प्रकाशित मिति : ५ माघ २०७९, बिहीबार ०९:०९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।