Logo

समाचार

महावीर पुनको आन्दोलनमा गोविन्द केसीको ऐक्यवद्धता



काठमाडौं । राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक डा महावीर पुनको आन्दोलनमा डा गोविन्द केसीले पनि ऐक्यवद्धता जनाएका छन् । चिकित्सा क्षेत्र सुधारका अभियान्ता डा. केसीले आइतबार माइतीघर मण्डलामा पुगेर पुनको आन्दोलनमा ऐकेबद्धता जनाएका हुन् ।

महावीर पुन आविष्कार र नवप्रवर्तनका लागि छुट्ट विभाग खडा गर्नुपर्ने र कुल बजेटको १ प्रतिशत रकम छुट्याउनुपर्नेलगायतका विभिन्न माग राख्दै गत शुक्रबारदेखि माइतीघरमा आन्दोलनरत छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८०, आईतवार १७:२५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।