Logo

प्रमुख समाचार

काठमाडौं उपत्यकाको बूढानिलकण्ठ, सुन्दरीजल र नगरकोट आसपास भारी वर्षा



काठमाडौं उपत्यकाको बूढानीलकण्ठ, सुन्दरीजल र नगरकोट लगायतका स्थानमा भारी वर्षा भएको छ ।

भारी वर्षाका कारण विष्णुमती, धोविखोला र मनोहरा खोला लगायतमा जलसतह बढ्दो क्रममा रहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले नदी तटीय क्षेत्रहरूमा रहनेहरू र नदी किनारको सडकबाट यात्रा गर्नेहरूलाई आज बिहान ११ बजे सम्म उच्च सतर्कता अपनाउन भनेको छ ।

प्रकाशित मिति : २३ श्रावण २०८०, मंगलवार ०८:१२   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।