Logo

प्रमुख समाचार

जाजरकोट केन्द्रबिन्दु भएर फेरि भूकम्प



काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर बिहीबार बिहान पनि भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार बिहान ३ बजेर ६ मिनेट जाँदा ४.२ म्याग्निच्युडको परकम्प मापन गरिएको हो ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गत शुक्रबार राति ६ दशमलव ४ रेक्टरस्केलको भूकम्प गएको थियो ।

त्यस यता त्यहाँ निरन्तर भूकम्प गइरहेको छ ।

प्रकाशित मिति : २३ कार्तिक २०८०, बिहीबार ०८:४४   :  बजे

1.4K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।