Logo

प्रमुख समाचार

प्रधानमन्त्री प्रचण्डले कांग्रेसलाई धोका दिनुको कारण यस्तो पो !



काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आजकै मितिबाट कम्युनिष्ट एकताको प्रयास सुरु भएको उद्घोष गरेका छन् । आज (सोमबार) विहान सुखानी सहिद परिवारसँगको भेटवार्तामा प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।

‘सहिदप्रति उच्च सम्मान छ, आजैको मितिदेखि कम्युनिस्ट एकताका लागि थप पहल गरेका छौँ,’– उनले भने ।

कांग्रेस–माओवादीको गठबन्धन भत्किएको छ । नेकपा (एमाले) सँग मिलेर प्रधानमन्त्री प्रचण्डले आज नै तीन जना विनाविभागीय नयाँ मन्त्रिमण्डल गठन गरेकाछन् ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार १९:४८   :  बजे

1.1K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।