Logo

प्रमुख समाचार

चार दलबीच भयो ८ बुँदे सहमति



काठमाडौं । नयाँ सत्ता गठबन्धनमा आवद्ध चार दलबीच ८ बुँदे सहमति भएको छ । एमाले, माओवादी केन्द्र, रास्वपा र जसपाबीच सत्ता सहकार्यबारे ८ बुँदे सहमति भएको हो ।

उक्त सहमतिपत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, रास्वपाका सभापति रवि लामिछाने र जसपाका अध्यक्ष उपेन्द्र यादवको हस्ताक्षर छ ।

सहमतिको दोस्रो बुँदामा राष्ट्रियसभाको अध्यक्ष माओवादीले लिने र उपाध्यक्ष एमालेले पाउने कुरा उल्लेख गरिएको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८०, सोमबार २१:२८   :  बजे

903
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।