Logo

प्रमुख समाचार

बझाङ-१ प्रदेशसभामा एमालेबाट दमनबहादुर भण्डारी उम्मेदवार बन्ने



काठमाडौं- एमालेबाट बझाङ क्षेत्र नम्बर–१ ‘क’मा हुने प्रदेशसभा उपनिर्वाचनमा दमनबहादुर भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

एमालेका उम्मेदवारलाई विजयी गराउन सम्पूर्ण पार्टीपङ्ती लाग्ने र अन्य दलहरूलाई पनि उम्मेदवारको पक्षमा समर्थनका लागि अपिल गर्ने निर्णय बैठकले निर्णय गरेको छ। रास्वपासँग पनि उपनिर्वाचनका विषयमा छलफल गरिने र फरक फरक उम्मेदवार भए स्वस्थ प्रतिस्पर्धा गर्ने निर्णय एमालेले गरेको छ।

प्रकाशित मिति : ११ चैत्र २०८०, आईतवार १७:५३   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।