Logo

राजनीति

संसदमा विश्वासको मतमाथि मतविभाजनको प्रक्रिया सुरु



काठमाडौं । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको विश्वासको मतसम्बन्धि प्रस्तावमाथिको छलफल सकिएको छ ।

छलफल सकिएसँगै अब मतविभाजनको प्रक्रिया सुरु भएको छ । यस अघि विश्वासको मतको प्रस्तावमा सबै दलका एक/एक नेताहरु र स्वतन्त्र सांसदहरुले बोलेका थिए ।

विश्वासको मतमाथिको मत विभाजनमा पक्ष र विपक्षमा मतदान हुने छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार १६:४८   :  बजे

111
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।