काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बुधबार अपराह्न ५ बजेका लागि मन्त्रिपरिषद्को आकस्मिक बैठक बाेलाएका छन् ।
बुधबार बिहान सौर्य एयरलाइन्सको जहाज पूर्ण परीक्षणका लागि पोखरा लगिने क्रममा भएको दुर्घटनाबारे सम्पूर्ण जानकारी तथा छानबिन प्रक्रियाका लागि बैठक बाेलाएकाे प्रधानमन्त्रीको सचिवालयले जनाएकाे छ ।




















प्रतिक्रिया