काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले कानुन विभागमा सदस्यहरू मनोनयन गरेको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले शुक्रबार १० जनालाई विभाग सदस्यमा मनोनीत गरेकाे मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिए ।
सभापति देउवाले पार्टी विधानको धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य मानबहादुर नेपाली प्रमुख रहेको समिति सदस्य थप गरेका हुन् ।





















प्रतिक्रिया