Logo

प्रमुख समाचार

कांग्रेस केन्द्रीय समिति बैठक : महामन्त्रीद्वयको प्रतिवेदन परिमार्जनसहित पारित गरिने



काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सुरू भएको छ । सानेपामा जारी बैठकमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित गर्ने तयारी छ ।

महामन्त्री थापाले प्रस्ताव गरेको चुनावी गठबन्धन नगर्ने प्रस्तावमा उनको भाव कायम रहने गरी पारित गर्ने शीर्ष तहमा सहमति भएको छ ।

 

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार १७:१७   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।