Logo

प्रमुख समाचार

लोकतन्त्रको विकल्प अझ उन्नतस्रको लोकतन्त्र हो, निरंकुशता होईन : राजन भट्टराई



नेकपा (एमाले) का प्रभावशाली नेता डा. राजन भट्टराईले लोकतन्त्रको विकल्प अझ उन्न्तस्तरको लोकतन्त्र भएको बताएका छन् । तर, लोकतन्त्रको विकल्प निरंकुशता नभएको उनको भनाई छ । राजनीतिक दल असान्दर्भिक नहुने बरु उनीहरुले लिएका एजेण्डा हुनसक्ने उनको भनाई छ । उनले फेशबुकमा लेखेका छन्-

लोकतन्त्रको बिकल्प अझ उन्नतस्तरको लोकतन्त्र नै हो निरङ्कुशतन्त्र होईन ।
राजनीतिक दल असान्दर्भिक हुन्नन् उनीहरूले लिएका एजेण्डा हुनसक्छन् ।
लोकतान्त्रिक प्रणालीका यि स्थापित मान्यता हुन् । पृथक सोच्नु गलत हुन्छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आईतवार १८:४७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।