1. नेपालमा पहिलो पर्वतिय खेलकुद महोत्सवको आयोजना कहिले गरिएको थियो ?
– वि.सं २०६९ फागुन १८ देखि चैत्र १८ सम्म
2. गायक फत्तेमान राज भण्डारीको निधन कहिले भएको थियो ?
– वि.सं २०७० भदौ २५ गते
3. एक गाउँ एक उत्पादन कार्यक्रमको शुरुवात कुन देशबाट भएको हो ?
– जापान
4. भारतका सम्राट अशोकले लडेको एकमात्र युद्ध कुन हो ?
– कलिङको युद्ध
5. इतिहासको बत्ती भनेर कुन देशलाई चिनिन्छ ?
– ग्रिस
6. नेपालका राष्ट्रिय विभूति अमरसिहं थापाको मृत्यु कुन ठाउँमा भएको थियो ?
– गोसाईकुण्ड
7. विश्व बन्यजन्तुकोषले नेपालका कसलाई बाघ संरक्षण सद्भावना दूत घोषणा गरेको छ ?
– राजेश हमाल
8. सरकारी कार्यालयमा १२ घण्टे सेवा कहिलेबाट सञ्चालन गर्न शुरुगरिएको हो ?
– वि.सं २०७१ पुस १ गते
10. नेपाल र चिन बीचको रसुवागढी नाका कहिलेबाट सञ्चालन गरिएको हो ?
– वि.सं २०७१ मंसिर १५ गते
11. नेपाल सरकारले मिति २०७१ मंसिर १६ गते ६१ थप नगरपालिका थपे सगैँ नगरपालिकाको कुल संख्या १९१ पुगेको छ भने कुल गाविस संख्या घटेर कतिमा झरेको छ ?
– ३२७६
12. नेपालको मौद्रिक निति कसले निर्धारण गर्छ?
उत्तर = नेपाल राष्ट्र बैंक
13. राज्य केन्द्रीत अवधारणा बाट निजि क्षेत्र केन्द्रीत अवधारणातर्फ भएको प्रथम योजना कुन हो?
उत्तर = आठौं
14. “शिक्षा भावी जीवनको तयारी मात्र होइन यो त जीवन यापनको प्रकृया हो । ” यो भनाइ कसको हो ? (नमुना प्रश्न – विद्यालय निरिक्षक)
उत्तर = जोन डिवे
15. नेपाली भाषा सिकाउने प्रयोजनका लागि प्रकाशित गरिएको पहिलो पुस्तक कुन हो ? (नमुना प्रश्न – विद्यालय निरिक्षक)
उत्तर = अक्षरांक शिक्षा
16. तलका पाठ्यक्रमका अङहरुको ठीक क्रम कुन हो ?? (नमुना प्रश्न – विद्यालय निरिक्षक)
उत्तर = बिषयवस्तु, उद्देस्य, शिक्षण विधी र मुल्याङ्कन
17. तलका मध्य कुन बाजालाइ ‘ नगरा’ पनि भनिन्छ ?
उत्तर = दमाहा
18. स्वर्गमा स्थान सुरक्षित गर्नकालागी मर्नुभन्दा अगाडि गरिने दानपुजालाइ के भनिन्छ ?
उत्तर = वैतरनी
19. तलका मध्य कुन लक्ष्य डकार मन्चले घोषणा गरेको लक्ष्य भित्र समाबेश छैन ?? (नमुना प्रश्न – विद्यालय निरिक्षक)
उत्तर = मात्रिभाषाको माध्यमबाट आधारभुत तथा शिक्षामा सुधार
20. पोखरा विस्वबिद्यालयको
स्थापना कहिले भएको हो ?? (विनि/प्रास/नासु शिक्षासास्त्र)
उत्तर = २०५४
21. अपेक्षित वृद्धिदर र सामान्य वृद्धिदर भनी दुई प्रकारको लक्ष्य तय भएको आबधिक योजना कुन हो?
उत्तर = दसौं
प्रतिक्रिया