काठमाडाैं । एनआइसी एशिया बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । बैंकको ‘७५ एनआइसी एशिया डिबेञ्चर २०९१’ नामक ऋणपत्र सूचीकृत भएको हो ।
बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत ब्याजदर भएको अंकित मूल्य १ हजार रुपैयाँ दरको कुल ५० लाख कित्ता ऋणपत्र सूचीकृत भएको हो ।




















प्रतिक्रिया