Logo

अर्थ

कर्फ्यु आदेशपछि आज सेयर बजार बन्द



काठमाडौं । मंगलबार सेयर बजार बन्द हुने भएको छ ।

नेपाल स्टक एक्स्चेन्जले एक सार्वजनिक सूचना जारी गर्दै जटिल परिस्थितिका कारण बजार बन्द गरिएको जनाएको छ ।

धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ अनुसार आजका लागि कारोबार स्थगन गरिएको नेप्सेले जनाएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०८२, मंगलवार १०:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।