Logo

अर्थ

अपर तामाकोशी हाईड्रोपावरको अध्यक्षमा मनोज सिलवाल



काठमाडाैं । अपर तामाकोशी हाईड्रोपावर लिमिटेडको अध्यक्षमा मनोज सिलवाल चयन भएका छन् । असोज ३१ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिलवाललाई अध्यक्षमा चयन गर्ने निर्णय गरेको हो ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक सिलवाललाई प्राधिकरणले असोज २० गते प्रतिनिधिको रुपमा कम्पनीको सञ्चालक नियुक्त गरेको थियो ।

प्रकाशित मिति : २ कार्तिक २०८२, आईतवार १४:०७   :  बजे

39
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।