Logo

अर्थ

सुन तोलामा ३ सय बढ्यो, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । सोमबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँ बढेको छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । अघिल्लो दिन २ लाख ५३ हजार २ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला ३ हजार २७५ रुपैयाँ रहेको चाँदी यस दिन ३ हजार २८० रुपैयाँ तय भएको हो ।

प्रकाशित मिति : ३ कार्तिक २०८२, सोमबार १०:५४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।