काठमाडौं । नेपाल राष्ट्र बैंकले एकैदिन ९० अर्ब रुपैयाँ तरलता बैंकिङ प्रणालीबाट खिच्ने भएको छ । आइतबार निक्षेप संकलन उपकरण बोलकबोल मार्फत ४२ दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको हो ।
तिहार बिदाको समयमा तरलता प्रशोचन नगरेको केन्द्रीय बैंकले आइतबार एकैपटक ४२ दिनको लागि ९० अर्ब रुपैयाँ तरलता प्रशाेचन गर्ने भएको हो ।




















प्रतिक्रिया