Logo

प्रमुख समाचार

ओली, देउवा र प्रचण्ड भेट्ने इच्छा छैन : प्रधानमन्त्री



काठमाडौं । जेनजी विद्रोहले प्रधानमन्त्री बनाएकी प्रधानमन्त्री सुशीला कार्कीले ठूला तीन दलका शीर्ष नेतासँग भेट्ने इच्छा नभएको बताएकी छन् ।

सम्पादकहरूसँग शुक्रबार साँझ भेट्दै उनले युवा विद्रोहले तीन नेताको विकल्प खोजेको भन्दै आफूले युवाहरूको भावना सम्मान गर्ने बताइन् ।

प्रकाशित मिति : १५ कार्तिक २०८२, शनिबार ०८:४९   :  बजे

90
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।