Logo

अर्थ

आज कति पुग्यो सुनको मूल्य?



काठमाडौं । सोमबार अघिल्लो दिनकै मूल्यमा सुनको कारोबार भएको छ । आज सुनको मूल्य तोलामा २ लाख ३९ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आइतबार पनि सोही मूल्यमा सुन कारोबार भएको थियो ।

चाँदी भने आज तोलामा ५ रुपैयाँ बढेको छ । अघिल्लो दिन ३ हजार ५५ रुपैयाँ प्रतितोला रहेको चाँदी आज ३ हजार ६० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १७ कार्तिक २०८२, सोमबार ११:१९   :  बजे

252
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।