काठमाडौं । एनआईसी एशिया बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सुजित कुमार शाक्यलाई नियुक्त भएका छन् ।
सोमबार बसेको संचालक समितिको बैठकले शाक्यलाई आगामी ४ वर्षका लागि सीइओमा नियुक्ति भएका हुन् । उनले आगामी ३० दिनभित्र बैंकमा कार्यभार सम्हाल्ने बैंकले जनाएको छ ।





















प्रतिक्रिया