Logo

अर्थ

विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । विन्ध्यवासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको सोमबार बसेको संचालक समिति बैठकले चुक्ता पूँजीकाे १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्ने निर्णय गरेको हो ।

अहिले कम्पनीकाे चुक्ता पुँजी १ अर्ब १२ करोड ९८ लाख रुपैयाँ छ । यसकाे शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने निर्णय कम्पनीले गरेकाे हाे ।

 

प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार ११:५७   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।