काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको ४० प्रतिशत बापतको हकप्रद सेयर सूचीकृत गराएको हो । कम्पनीको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
अर्थ
१८ कार्तिक २०८२, मंगलवार १६:२३
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृत भएको छ ।
मंगलबार कम्पनीको ४० प्रतिशत बापतको हकप्रद सेयर सूचीकृत गराएको हो । कम्पनीको ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो ।
प्रकाशित मिति : १८ कार्तिक २०८२, मंगलवार १६:२३ : बजे
अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।
प्रतिक्रिया