Logo

अर्थ

एनआरएन इन्फ्रास्ट्रक्चरको सीईओमा निरन्जन फुयाँल नियुक्त



काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरन्जन फुयाँल नियुक्त भएका छन् । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरेको हो ।

फुयाँललाई आजकै मितिदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०८२, बुधबार ११:३२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।