काठमाडौं । एनआरएन इन्फ्रास्ट्रक्चरको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा निरन्जन फुयाँल नियुक्त भएका छन् । कम्पनीको बुधबार बिहान बसेको सञ्चालक समितिले उनलाई सीईओमा नियुक्त गरेको हो ।
फुयाँललाई आजकै मितिदेखि लागु हुनेगरी ४ वर्षे कार्यकालका लागि सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ ।




















प्रतिक्रिया