Logo

समाचार

जेनजी आन्दोलन: भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता, अझै ४ हजार ८५७ कैदीबन्दी फरार



काठमाडौं । जेनजी आन्दोलनका क्रममा भागेका ९ हजार ६९७ कैदीबन्दी फिर्ता भएका छन् ।

गृहमन्त्री ओमप्रकाश अर्यालकाअनुसार जेनजी आन्दोलनका क्रममा भागेका र फरार भएका ४ हजार ८५७ जना अझै बाहिरै छन् ।

 

प्रकाशित मिति : ११ मंसिर २०८२, बिहीबार १४:१४   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।