Logo

प्रमुख समाचार

तुइन खोलामा पहिरो खस्दा आंशिक रुपमा सडक अवरुद्ध



चितवन। नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोलमा ढुङ्गासहितको पहिरो खस्दा सडक यातायात आंशिक रुपमा अवरुद्ध भएको छ।

बिहान ५ः४५ बजे पहिरो खसपछि सडकमा एकतर्फी रुपमा मात्रै यातायात सञ्चालन भइरहेको जनाइएको छ।

इलाका प्रहरी कार्यालय मुग्लिनका प्रहरी निरीक्षकका अनुसार डिभिजन सडक कार्यालय भरतपुरसँग सडक सफा गर्न डोजर मगाइएको छ। पहिरो खसेको स्थल मुग्लिनबाट पाँच किलोमिटर नारायणगढतर्फ पर्दछ।

प्रकाशित मिति : २० बैशाख २०८३, आईतवार ०९:०९   :  बजे

6
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।