Logo

खेलकुद

क्रिकेटर आरिफ शेख बने सहायक हवलदार



काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य तथा नेपाल पुलिस क्लब क्रिकेट टोलीका कप्तान आरिफ शेख जवानबाट सहायक हवलदार बढुवा भएका छन् ।

बुधबार प्रहरी प्रधान कार्यालयमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महाननिरीक्षक शिद्धीविक्रम शाहले उनलाई दर्ज्यानी चिह्न प्रदान गरे ।

प्रकाशित मिति : २३ बैशाख २०८३, बुधबार १६:५२   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।