Logo

विविध

काठमाडौँमा भूकम्प



काठमाडौँ । काठमाडौँमा भूकम्प गएको छ ।

बुधबार साँझ ७:२४ बजेको समयमा काठमाडौँको मातातीर्थ केन्द्रविन्दु भएर भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार २.९ म्याग्निच्युडको भूकम्प गएको हो।

प्रकाशित मिति : ३० बैशाख २०८३, बुधबार २०:००   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।