Logo

खेलकुद

स्कटल्याण्डविरुद्ध कप्तान पौडेलको पनि अर्धशतक



काठमाडौं। कप्तान रोहित पौडेलले स्कटल्याण्डविरुद्ध अर्धशतक बनाएका छन् । आईसीसी विश्वकप लिग २ अन्तर्गत जारी खेलमा पौडेलले ७६ बलमा अर्धशतक प्रहार गरे । एकदिवसीय क्रिकेटमा उनको यो १२औं अर्धशतक हो ।

त्यस्तै डा. इशान पाण्डे अर्धशतक पूरा गरेर आउट भएपछि रोहितले अर्धशतक बनाएका हुन् । पाण्डेले नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट पहिलो अर्धशतक बनाएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार १४:५३   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।