Logo

अर्थ

सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुन ताेलामा १ हजार ९ सय रुपैयाँले बढेकाेनेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सुनको कारोबार प्रतितोला २ लाख ९० हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज १४० रुपैयाँले बढेर प्रतितोला ५ हजार १५० रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : ११ जेष्ठ २०८३, सोमबार ११:२२   :  बजे

105
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।