Logo

अर्थ

घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुनको मूल्य तोलामा १३ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएमने छ ।

आज सुन प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । हिजो सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी तोलामा ९० रुपैयाँले घटेको छ । आज चाँदी ५ हजार ६० रुपैयाँ कायम भएको छ । हिजो चाँदी तोलाको ५१ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलवार ११:२६   :  बजे

204
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।