Logo

अर्थ

तोलामा १ हजार रुपैयाँ घट्यो सुन, कतिमा हुँदैछ काराेबार?



काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

अघिल्लो दिन २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।

चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदीको मूल्य ५ हजार ८० रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८३, बुधबार ११:४४   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।