काठमाडौं । बुधबार सुनको मूल्य तोलामा १ हजार रुपैयाँ घटेको छ । आज सुनको मूल्य प्रतितोला २ लाख ९० हजार ५ सय रुपैयाँ तोकेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन २ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।
चाँदीको मूल्य भने बढेको छ । अघिल्लो दिनको तुलनामा प्रतितोला २० रुपैयाँ बढेसँगै चाँदीको मूल्य ५ हजार ८० रुपैयाँ पुगेको छ ।




















प्रतिक्रिया