Logo

अर्थ

घरजग्गा खरिद-बिक्री अनलाइन प्रणाली लैजाने



काठमाडौं । सरकारले आगामी आर्थिक वर्षदेखि जग्गा प्रशासनलाई अनलाइन प्रणाली लैजाने भएको छ ।

पहिलो चरणमा सरकारले ३५ नगरपालिकाको घरजग्गा कारोबार एकीकृत गरी अनलाइन प्रणालीमा लैजाने घोषणा गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी आवको बजेट मार्फत ३५ नगरपालिकाबाट जग्गा प्रशासन सम्बन्धी एकीकृत सेवा सुरुवात गर्ने घोषणा गरेका हुन् ।

प्रकाशित मिति : १५ जेष्ठ २०८३, शुक्रबार १८:४२   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।