Logo

समाचार

राष्ट्रिय सभाबाट दुई विधेयक पारित



निर्वाचनसम्बन्धी दुई विधेयक राष्ट्रियसभाबाट आज पारित भएका छन्।

आइतबार बसेको बैठकबाट प्रतिनिधिसभाबाट सन्देश सहित प्राप्त प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन)  विधेयक, २०८३ र मतदाता नामावली (पहिलो संशोधन)  विधेयक, २०८३ बहुमतले पारित गरिएको हो।

प्रकाशित मिति : १७ जेष्ठ २०८३, आईतवार १८:२३   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।