आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक शेयरधनीहरु मध्ये एक्रशमनी ट्रान्सफर प्रा. लि रहेकोमा उक्त कम्पनीको तर्फबाट प्रतिनिधित्व इश्वर कुमार कार्कीले गरीरहेका र उनको राजिनामापश्चात रिक्त रहेको उक्त सञ्चालक पदमाकम्पनीका तर्फबाट प्रतिनिधित्व गर्नका लागि दिपक शर्मा पोख्रेललाई चयन गरेको छ ।
यस कम्पनीको सञ्चालक समितिमा नियुक्त गर्नका लागि अनुरोध गरेकोमा सो सम्बन्धमा यस कम्पनीको सञ्चालक समितिको बैंठकले शर्मालाई विधिवत सञ्चालक समितिमा नियुक्त गर्ने निर्णय गर्यो । नवनियुक्त सञ्चालक समितिका सदस्यश्री दिपकशर्मा पोख्रेललाई स्वागत गरी इश्वर कुमार कार्कीलाई बिदाई गरीयो ।




















प्रतिक्रिया