Logo

प्रमुख समाचार

कांग्रेस सांसद अमरेशकुमारले कसे दोस्रो पटक लगनगाँठो



नेपाली कांग्रेसका नेता एवं सांसद् डाक्टर अमरेशकुमार सिंहले दोस्रो बिहे गरेका छन् ।त्रिभुवन विश्वविद्यालय हिन्दी विभागकी उपप्रध्यापक लक्ष्मी जोशीसँग शनिबार (आज) बंगलामुखी मन्दिरमा विवाह गरेका हुन् ।

सर्लाहीबाट चुनाव जित्दै आएका सांसद सिंहले यसअघि झापाकी एक युवतीसँग २०६४ सालमा विवाह गरेका थिए । पछि उनको २०६७ सालमा डिभोर्स भएको थियो ।भारतको कुमायू विश्वविद्यालयबाट पढेकी जोशीको पहिलो विवाह महेन्द्रनगरमा भएको थियो । सिंह र जोशी दुबैजना विवाहित हुन् ।

प्रकाशित मिति : २५ फाल्गुन २०७५, शनिबार १०:५२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।