Logo

मनोरञ्जन

छविले प्लेवोई भनेपछि आर्यनले फर्काए यस्तो जवाफ !

निर्माता छविराज ओझा र उनकी चौथी श्रीमती शिल्पा पोखरेलको घर झगडा दिनानुदिन झन् उग्र हुँदै गएको छ । छविले कानको जाली फुटाएको भन्दै शिल्पाले प्रहरीमा उजुरी दिएपछि सुरु भएको झगडा प्रहरीले छवि र शिल्पा दुवैलाई पक्राउ पुर्जी जारी गर्ने अवस्था सम्म पुगेको छ ।

अहिले छवि शिल्पा दुवै जना फरार रहेका छन् । फिल्मको स्टोरी जस्तै एक पछि अर्को रोचक सिनहरु आइरहेको छवि शिल्पा प्रकरण अब कसरी अगाडि बढ्छ त्यो भने रोचक हुनेछ । नायिका शिल्पा पोखरेल र छबी ओझा बिचको विवादले अझै सम्म पनि नेपालि मिडिया सेलाउन सकेको छैन ।

नायिका शिल्पाले आफुले पटक पटक घरेलु हिंशा सहेको भन्दै उनले प्रहरीमा आफ्नै श्रीमान बिरुद्द उजुरी दिए पछी घटनाले झन ठुलो रुप लिएर माहोल गरम गरम बनाएको छ। यतिबेला यो केस अदालत सम्म पुगेको छ ।

प्रहरीमा उजुरी दिए संगै शिल्पा र छविले बिभिन्न मिडियामा आएर एकले अर्कालाई आरोप प्रत्यारोप लगाउने गरेका थिए। यसै शिलशिलामा नायिका शिल्पाले आर्यन सिग्देल संग काम गर्नी बेला आफुलाई छविले आर्यन प्ले बोई हो नजिक नहुन आग्रह गरेको भनेर अभिव्यक्ति दिएकी थिईन । अहिले उनी आर्यन मिडियामा आएर यस बारे बोलेका छन् ।

आर्यनले थपेका छन , भन्नेले जे भने पनि म कस्तो मान्छे हो, मेरो फेमेलीलाई थाहा छ, मेरो सर्कल लाई थाहा छ, त्यसैले अरुले के भने भन्ने कुरालाई आफुलाई कुनै चासो नभएको बताएका छन । एक युटुव च्यालन संग गरिएको कुराकानीमा पत्रकारको तपाईलाई शिल्पाल्र प्ले बोई भनेकी थिईन नि भन्ने प्रश्नमा आर्यनले यो बिषयमा भन्नेले जे भनुन, मेरो कुनै गुनासो छैन, मलाई चिन्ने दर्शक, सर्कल, आफन्त, फेमेलिले मलाई चिनेकै छन्, अरुले जे भने पनि आफुलाई कुनै फरक नपर्ने र यो बिषयमा केहि नबोल्ने बताएका छन् ।

फिल्म निर्माता छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलबीचको घर झगडा साम्य हुने कुनै संकेत देखिएको छैन ।युट्युब अन्तर्वार्ताहरूमा नायिका समेत रहेकी पोखरेलले रुदै ओझामाथि नानाथरी आक्षेपहरू लगाउन थालेकी छिन् । पोखरेलले युट्युब अन्तर्वार्तामार्फत संगिन आरोपहरू लगाएपछि ओझाले ती सबै आरोपहरू खारेज गरिदिएका छन् ।

घरझगडालाई पोखरेलले मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल बनाएपछि ओझाको मन कुडिएको छ । ओझाले कान्छी पत्नी पोखरेललाई न्याय दिने समेत बताएका छन् ।
नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । ओझाले आफ्नो गल्तीका लागि माफी मागिसकेका छन् ।नायिका पोखरेलले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान ओझाले हातपात गरेको दाबी आफ्ना अन्तर्वार्ताहरूमा गरेकी छिन् ।

ओझाले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको बताएका छन् । ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर पोखरेलसँग विवाह गरेको ओझाले बताउँदै आएका छन् ।

कान्छी पत्नी पोखरेलले नानाभाँती आक्षेप लगाएपछि ओझाले फेसबुकमा लेखेका छन्, ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईँ । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईँले लगाएका कति आरोपहरु सत्य छन् रु यदि तपाईँ पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईँका लागि खुल्ला छ । हैन र यदी तपाईँ साँच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मैसँग आएर टेबलमा कुरा गर्नुस्’, ओझाले भनेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । शिल्पासँग बिहे गर्नु पूर्व छवीले तीनपटक बिहे गरेका थिए ।’
ओझाले आफूले विगत केही दिनदेखि सम्पर्क गर्न खोज्दा वकिलले भेट्छ भन्ने जवाफ पोखरेलले दिएको समेत बताएका छन् ।‘म फेरि पनि भन्दैछ, संसारको कुनै पनि अदालतमा जानु पर्दैन छवी ओझाको अदालतमा सीधै आउनु, तपाईँले न्याय पाउनु हुन्छ’, ओझाले भनेका छन् ।

नायिका समेत रहेकी ओझाकी कान्छी पत्नी पोखरेललाई टीका लगाउने दाई विकास रौनियार र उनकी पत्नी सम्झाना उप्रेती रौनियारले उचालेको चर्चा छ । पोखरेललाई केही निर्माता र कलाकारहरूले समेत उचालेर घर भाँड्न थालेको आरोप लागेको छ । ओझासँग विवाह गर्नु अगाडि पोखरेलले पनि पहिलो विवाह गरेर पति छाडेकी थिइन् । यो कुराको पुष्टि स्वयं ओझाले आफ्नो अन्तर्वार्तामा बताएका छन् । नायिका पोखरेलको ओझा दोस्रो पति हुन् ।

शिल्पाको पहिलो श्रीमान पत्ता लाग्यो !

नायिका शिल्पा पोखरेलको आफु दोस्रो पती भएको बताएका निर्माता छवि ओझाको कुरा सहि सावित भएको छ। यस अघि शिल्पाले आफ्नो पहिलो पति नभएको अफयर मात्र रहेको बताएकी थिइन । शिल्पाले आफ्ना प्रेमीले माया गरेर बुढी भन्ने गरेको तर पछि आफुलाई छोडेर गएको दुखेसो गरेकी थिइन । शिल्पालेनै केहि संकेत गरेको केहि समयमा उनको पहिलो पतिबारे खुलासा भएको छ ।

अभिनेत्री शिल्पा पोखरेल र निर्माता छवि ओझाबीचको विवादको विषय पछिल्लो समय सामाजिक सञ्जालमा हट केकको विषय बनेको छ । केही दिन अगाडी आफूमाथि घरेलु हिंसा भएको भनि प्रहरीमा उजुरी दिएपछि उनीहरुबीचको सम्बन्धमा खटपट छाएको हो ।

आफूलाई कानको जालि फुट्नेगरी हिर्काएको भन्दै शिल्पाले दिएको अभिव्यक्तिले विषय विकराल बन्दै गएको थियो । घटनाकाले आफ्नो स्वरुप परिवर्तन गदै गएको छ । शिल्पा र छविले सामाजिक सञ्जालमा दिएको अन्तवार्तामा उनीहरू एक अर्काका विरोधी छन् ।

त्यसैमाथि छवीकी श्रीमति हेमा ओझले बहुबिवाहको उजुरी दिएसंगै घटनाको स्वरुप नै परिर्वत भएको छ । यतिबेला शिल्पाले आफुले डिर्भोस फाइल गरेको खबर बाहिरेसंगै छवीको जेठी श्रीमति हेमाले उनीहरुको विचमा बहुबिवाहको मुद्धा दर्ता गराएकी छन् । यो संगै शिल्पाले दाई बनाएकाी विकास रौनियार र सम्भाना रौनियारलाई पनि सहयोग गरेको आरोपमा उजुरी दर्ता भएको छ । तर शिल्पा र छवी भुमिगत भएको खबर आइरहदा प्रहरीले विकास र सम्झनालाई पनि केही गरेको छैन् ।

सामाजिक सञ्जालमा छवीले शिल्पालाई उनको पनि दोस्रो बिहे त हो भने पछि उनको श्रीमान को हो भन्ने कौतुहलता सबैमा थियो तर शिल्पाले आफनो बाईफ्रेन्ड मात्र भएको बताउँदै आएकी थिइन् । तर अहिले एक अन्तर्वाता मार्फत उनको बिवाह भएर डिभोर्स भएको र उनको पूर्व श्रीमानको नाम विकास विसि रहेको खुलासा प्रोडुसर रोशन कुमारले गरेका छन् । उनले भने –‘उनीहरु एक आपमा लिभिङ टुगेदरमा थिए, त्यो सबैलाई थाहा छ ।

तर बिवाह कहिले भयो त्यो थाहा छैन । एक दिन शिल्पाले आएर मलाई, मैलै विकासलाई डिर्भोस दिए नि भनेपछि थाँहा पाए कि उनीहरुको बिवाह भइसकेको रहेछ ।’ तेसैगरी नायिका शिल्पा पोखरलले आफ्नो पहिलो श्रीमानको बारेमा मुख खोलेकी छन । एक युट्युव अन्तवार्तामा उनले आफ्नो विहे नभएको तर प्रेमीले वुढी भनेर सम्बोधन गर्ने गरेकाले अहिलेको श्रीमान छवि ओझाले आरोप लगाउने गरेको बताइन ।

पति छविराज ओझाले यही विषयलाई लिएर आरोप लगाउने गरेको बताइन । श्रीमान ओझा विरुद्ध सम्बन्ध विच्छेद मुद्दा दायर गरिसकेको बताएउने पोखरेलले सम्बन्धका ३ वर्षमा सधै शंका र यातना भोग्नु परेको दाबी गर्दै आएकी छन । ‘अब म सुखी भएर बाच्न चाहन्छु, धेरै रोएँ । अहिले त उसको अनुहार पनि हेर्न मन लाग्दैन ।’

उनले छविकी पूर्व पत्नी रेखा थापा र आफूबीच बीचमा दोस्ती भएको खुलाइन् । रेखाले छविसँग घरमा बसेवापत ५ हजार तिर्नुपरेको र सधै यातना भोग्नुपरेको सुनाएको उनले स्मरण गरिन् । शिल्पाले अघिल्लो हप्ता छविविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् ।

झगडा हुँदा सधैजसो घाँटी अठ्याउने गरेको उनको आरोप छ । शिल्पाले थपिन्, ‘त्यो दिन उहाँले घाँटी थिचेको थिच्यै गरेपछि गरेपछि लात्तीले हिकाएर राति नै घरबाट हिडेको हो । अरु बेला एकछिन थिचेर छाडिदिनुहुन्थ्यो ।’फेरि अर्की महिला नफसून भनेर आफू मिडियामा आएको उनले सुनाइन् । ‘उहाँ मिडियामा फेरि यसरी हिड्ने हो । अर्को केटी फसाउनका लागि । अर्को केटी नफसोस्, यही लागेर अगाडि आएर आएँ ।’

फिल्म निर्माता छविराज ओझा र उनकी कान्छी पत्नी शिल्पा पोखरेलबीचको घर झगडा साम्य हुने कुनै संकेत देखिएको छैन ।युट्युब अन्तर्वार्ताहरूमा नायिका समेत रहेकी पोखरेलले रुदै ओझामाथि नानाथरी आक्षेपहरू लगाउन थालेकी छिन् । पोखरेलले युट्युब अन्तर्वार्तामार्फत संगिन आरोपहरू लगाएपछि ओझाले ती सबै आरोपहरू खारेज गरिदिएका छन् ।

घरझगडालाई पोखरेलले मिडिया र सामाजिक सञ्जालमा छताछुल्ल बनाएपछि ओझाको मन कुडिएको छ । ओझाले कान्छी पत्नी पोखरेललाई न्याय दिने समेत बताएका छन् ।नायिका पोख्रेलले श्रीमानबाट आफूलाई घरेलु हिंसा भएको र जीउज्यानको सुरक्षामा खतरा रहेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

दुवै पक्षलाई बोलाएर प्रहरीले कुरा मिलाएर पठाएको थियो । ओझाले आफ्नो गल्तीका लागि माफी मागिसकेका छन् ।नायिका पोखरेलले विवाहको तीन वर्षको अवधिमा धेरै पटक आफूलाई श्रीमान ओझाले हातपात गरेको दाबी आफ्ना अन्तर्वार्ताहरूमा गरेकी छिन् ।

ओझाले अहिलेसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा नपारेको बताएका छन् । ५२ वर्षको उमेरमा तीन श्रीमतीसँग सम्बन्ध विच्छेद गरेर अब चाहिँ सहज रुपमा जीन्दगी बिताउन सक्छु जस्तो लागेर पोखरेलसँग विवाह गरेको ओझाले बताउँदै आएका छन् ।

कान्छी पत्नी पोखरेलले नानाभाँती आक्षेप लगाएपछि ओझाले फेसबुकमा लेखेका छन्, ‘जीन्दगीका सबथोक कम्प्रमाइज गरेर माया गरेर बिहे गरेको श्रीमती हो तपाईँ । छातीमा हात राखेर एकछिन आफैलाई नढाँटी सम्झनुस्, तपाईँले लगाएका कति आरोपहरु सत्य छन् रु यदि तपाईँ पनि आफूलाई सच्याएर अझै मेरो श्रीमती, तपाईँले बिहे गर्ने बेलामा आश्वासन दिलाए जस्तै मेरो बुढेसकालको सहारा बनेर बस्न सक्नुहुन्छ भने म पनि मेरा कमी कमजोरीहरु सच्याएर गान्धीवादी भएर बस्न सक्छु ।’

‘अरुको कुरा नसुन्नुस, आउनुस हाम्रो घरको ढोका सधैँ तपाईँका लागि खुल्ला छ । हैन र यदी तपाईँ साँच्चै मसँग बस्न सक्नु हुन्न भने पनि एकपटक मैसँग आएर टेबलमा कुरा गर्नुस्’, ओझाले भनेका छन्, ‘मेरो इतिहास पल्टाएर हेर्नुस्, आजसम्म कुनै पनि श्रीमतीलाई अन्यायमा पारेको छैन । शिल्पासँग बिहे गर्नु पूर्व छवीले तीनपटक बिहे गरेका थिए ।’

ओझाले आफूले विगत केही दिनदेखि सम्पर्क गर्न खोज्दा वकिलले भेट्छ भन्ने जवाफ पोखरेलले दिएको समेत बताएका छन् ।‘म फेरि पनि भन्दैछ, संसारको कुनै पनि अदालतमा जानु पर्दैन छवी ओझाको अदालतमा सीधै आउनु, तपाईँले न्याय पाउनु हुन्छ’, ओझाले भनेका छन् ।नायिका समेत रहेकी ओझाकी कान्छी पत्नी पोखरेललाई टीका लगाउने दाई विकास रौनियार र उनकी पत्नी सम्झाना उप्रेती रौनियारले उचालेको चर्चा छ ।

पोखरेललाई केही निर्माता र कलाकारहरूले समेत उचालेर घर भाँड्न थालेको आरोप लागेको छ । ओझासँग विवाह गर्नु अगाडि पोखरेलले पनि पहिलो विवाह गरेर पति छाडेकी थिइन् । यो कुराको पुष्टि स्वयं ओझाले आफ्नो अन्तर्वार्तामा बताएका छन् । नायिका पोखरेलको ओझा दोस्रो पति हुन् ।

प्रकाशित मिति : १५ श्रावण २०७६, बुधबार ०३:२७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।