Logo

प्रमुख समाचार

रवि लामिछानेलाई युबा नेता कुन्दन राज काफ्लेले भेटे



पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा छानबिनका लागि पक्राउ परेका टेलिभिजन प्रस्तोता रवि लामिछाने जिल्ला प्रहरी कार्यलय चितबनको हिरासतमा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय चितवनको हिरासतमा रहेका लामिछानेलाई नेपाली कांग्रेसका युबा नेता एबम नेपाल विधार्थी सघका पूर्ब महामन्त्री कुन्दन राज काफ्लेले सोमबार भेट गरेका छन् । भेटपछि नेता काफ्लेले पूर्वाग्रह नराखी निश्पक्ष छानबिन हुनु पर्नेमा आफ्नो जोड रहेको बताएका छन् ।

रविले पनि निश्पक्ष छानबिनमा सहघाउन तयार रहेको र हालसम्म आफुलाइ समातिसकेपछि प्रहरीले बयान समेत नलिएको बताएको नेता काफ्लेले अनलाइनपानालाई  जानकारी दिए ।

प्रकाशित मिति : १ भाद्र २०७६, आईतवार १६:११   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।