Logo

समाचार

रुन्टीगढी विकास सम्मेलन २०७५ रोल्पाको होलेरीमा तिब्र तयारि हुदै



आगामी फागुन १० र ११ गते रुन्टीगढी गाउँपालिकाकाे आयाेजनामा स‌‌घीय सरकारका उर्जा जलश्राेत तथा सि‌चाइ मन्त्री माननीय वर्षमान पुनकाे प्रमुख आतिथ्यता र राष्ट्रिय सभा सदस्य माननीय मिना बुढा, स‌घी स‌साद तथा पुर्व सभामुख माननीय ओनसरी घर्ति, स‌घीय स‌सद माननीय जयपुरी घर्ती, प्रदेश न‌‍ ५ का आन्तरीक मामीला मन्त्री माननीय कुलप्रसाद के‍सी‍ , प्रदेश स‌सद माननीय दीपेन्द्र पुन सिजल, प्रदेश स‌ा‌सद माननीय अम्मर बहादुर डागी, प्रदेश याेजना आयाेगका अध्यक्ष डा‍ . प्रकाश श्रेष्ठ, राेल्पा, रुकुम पूर्व,सल्यान, प्यूठान र दाङ्गका जिल्ला समन्वय प्रमुखज्यूहरु, उप महानगरपािलका र नगरपालकाका मियरज्यूहरु, गाउँपालिकाका अध्यक्ष ज्यूहरु, उद्याेग वाणिज्य स‌घ , गैसरकारी स‌स्था महास‌घ , पत्रकार महास‌घका अध्यक्षज्यू हरु लगाएत स‌चारकर्मी,सराेकारवाला अन्य निकाय, जनप्रतिनिधि र स्थानीय वासीकाे उपस्थिमा सम्पन गर्ने भएको छ ।

१- रुन्टीगढी गाउँपािलकाका अध्यक्ष श्री बालाराम बुढाकाे अध्यक्षातामा १०१ सदस्यीय मुल आयाेजक समिति गठन ।
२- रुन्टीगढी गाउँपािलकाका अध्यक्ष श्री बालाराम बुढाकाे स‌याेजक्तवमा ४१ सदस्यीय ब्यवस्थापन तथा निर्देशक समिति गठन ।
३- वडा अध्यक्ष तथा कार्यपालिका सदस्य ज्यूहरुकाे स‌याेजकत्वमा विवन्न ९ वटा विभागीय उपसिमितहरु गठन ।

प्रकाशित मिति : माघ २१, २०७५ सोमबार  ३ : १५ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।